Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय, गौशाला महोत्तरी

कार्यालय सरेको सूचना ।

6 महिना अगाडी

2076-08-01


ईलाका प्रशासन कार्यालय गौशालाको कार्यालय गौशाला न पा वडा न ५ स्थित साबिकको घर भन्दा करिब १०० मिटर उत्तर पश्चिम चुल्हिया देवीको घरमा सरी मिति २०७६।८।१ बाट कार्यालय सन्चालन भएको ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।